( बाबु छोरलाई सम्झाउँदै ) बाबु : हेर छोरा, यो फेसबुक चलाउन छोडदे । यस्ले तलाई खाना दिदैन । छोरा : किन पिर गर्छौ बा! फेसबुकले खाना नदिए पनि खाना पकाएर दिने मान्छे दिन्छ भन्ने कुरामा म ढुक्क छु ।
Read More »कस्तो कोर्स हो छोरी “BBA” भन्या ?
बाबु :- छोरी तिमीले १२ सकेपछी के गर्ने प्लान गरेकी छौ त ? छोरी :- म “BBA” गर्छु बुवा । बाबु :- कस्तो कोर्स हो छोरी “BBA” भन्या ? छोरी :- “Boyfriend को Bike मा Aish” बाउ ठाउँको ठाउँमा बेहोस ।
Read More »आज किन चुपचाप
बाबु : आज तेरि आमा किन चुपचाप छे । मुन्द्रे : आमाले लिप गार्ड माग्दै हुनुहुन्थ्यो मैले झुक्किएर फेबिकल दिएछु ।
Read More »
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more