Home / Tag Archives: बेहोश

Tag Archives: बेहोश

भ्यागुताको भविष्य

एउटा भ्यागुता ज्योतिषकोमा गएछ र आफ्नो भविष्य हेरिदिनु भनेछ …. . ज्योतिष: तेरो जीवनमा एउटी राम्री च्वाँक केटी आउनेछ अनि तेरो मुटु चोरेर लानेछे…..!!! . भ्यागुता: (खुशी हुँदै) त्यो केटी कहाँ भेट्छु त मैले ……?? . ज्योतिष : Biology को Practical Lab मा ….. . भ्यागुता त ठाउँको ठाउँ बेहोश….

Read More »

२-३ दिनमा तिमीलाई यतै बोलाउँछु

एउटा मान्छेले अर्को शहरमा नौकरी पाएछ । त्यहाँ पुगेपछी उस्ले श्रीमतिलाई SMS गर्ने बिचार गरेछ । तर गल्तिले त्यो SMS अर्कै महिलाकहाँ पुगेछ । ती महिलाको पति भर्खरै मरेको रैछ । त्यो SMS पढ्नसाथ महिला त बेहोश । SMS यस्तो थियो “म यहाँ सकुशल पुगें । यहाँ Mobile को सुविधा

Read More »