Home / Tag Archives: बोका

Tag Archives: बोका

प्रभु मलाई एउटा खोर

बोका ले आफ्नो तपस्या गरेको देखेर महादेव प्रकट भएर सोध्छन महादेव : म तिम्रो तपस्या देखेर प्रसन्न भए भन तिमी के चाहन्छौ ? बोका : प्रभु मलाई एउटा खोर दिनु । महादेव : अनि तिम्रो पुरानो खोर के भयो त ? बोका : प्रभु त्यो त प्रकाश ओझाले भत्काइदियो

Read More »