एक भिकारी एक घरमा भिख माग्दै थियो, भित्र बाट एउटी सानी नानी निक्लिइन् भिखारी : “भगवानको नाममा केहि देउ बाबा” नानी :- म बाबा होईन छोरी हुँ … भिखारी : “भगवानको नाममा केहि देउन नानी ,, नानी :- “मेरो नाम रिना हो ” भिखारी : “भगवानको नाममा केहि देउ रिना
Read More »हजुर आमा रक्स, भिखारी सक्स
भिखारी : रोटी भए अलिकती पाउन बुढी आमा ! हजुर आमा : अइले पाकेको छैन, ऐले पछी आउनु । भिखारी : यो मेरो मोबाईल नम्बर हो, रेडी भएपछी मिस्कल दिनु है । भिखारी रक्स्, हजुर आमा सक्स । । । हजुर आमा : अरे मिस्कल किन दिनु ? एकछिन पछी
Read More »
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more