एउटा महीलाको भर्खर भर्खर बिहा भएको थियो। जहिले लोग्ने रक्सि खाएर ढिलो आउने गरेको देखेर उनी दिक्क भएकी थिइन। उसले एकदिन आफ्नो मिल्ने साथीसँग सल्लाह मागिन्,”हेर न म दिक्क भईसके मेरो श्रीमानसँग। जहिले ढिलो आउछ, अनी जहिले रक्सी पिएर आउछ। के गर्ने होला उपाए छैन?” साथीले सल्लाह दिइन्,”मेरो बुढाले पनि
Read More »
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more