Home / Tag Archives: भुस्तीघ्रे

Tag Archives: भुस्तीघ्रे

म मरे पसल खोल्दिन आज

एउटा दूध पसल अगाडी धेरै लामो लाईन लागेको थियो, पसल भने खुलेको थिएन, त्यहि लामो लाईनको छेउबाट शेरे सरासर अगाडी जाँदै थियो, बिचमा एउटाले भन्यो- ओ भाई, हामी लाइनमा एक घण्टादेखि बसिराका छौँ तिमी चाँही कहाँ हो सरासर ? शेरे सुनेको पनि नसुने झैँ गरेर अझ अगाडी बढ्यो, जब पसलको

Read More »