केटी : मैले हिजो तिमीलाई राखी लगाइदिन लाग्दा किन नलगाको ? केटा : के कसैले केइ लगाइ दिन्छु भन्दै मा लगाइ हाल्नु पर्छ त । । । भोली मैले मंगल्सुत्र तिम्लाई लगाइदिन खोजे भने लगाइ हाल्छौ त ?
Read More »१०:०० बजि सकेछ
श्रीमान् भोली पल्ट बाहिर जानु पर्ने थियो श्रीमती सत्ने कोठामा अइनपुगेकोले श्रीमान् एउटा कागजमा “मलाई भोली ५:०० बजे उठाउनु भनेर सुत्छ।।” भोली उठँदा त १०:०० बजि सकेछ।। श्रीमतीलाई झपार्दै: “मलाई ५:०० बजे उठाउनु पर्दैन?” श्रीमती: मैले त पाचँ बज्यो उठनुस् भनि लेखिदिएको थिए!!!!!
Read More »
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more