म्याडम : मैले अहिले भर्खर पढ्आएको कुरा कस्ले बुझेन ? शेरे : म्याडम मैले बुझिन् म्याडम : भनेको बेला मज्जाले सुन्नु पर्छ नि । शेरे (रिसाउदै): मामपाखा, तेरो बाउको खप्पर !!! म्याडम : के रे ? शेरे : भनेको बेला मज्जाले सुन्नु पर्छ नि, मज्जाले !!! xd xd xd
Read More »
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more