Home / Tag Archives: महिला

Tag Archives: महिला

२-३ दिनमा तिमीलाई यतै बोलाउँछु

एउटा मान्छेले अर्को शहरमा नौकरी पाएछ । त्यहाँ पुगेपछी उस्ले श्रीमतिलाई SMS गर्ने बिचार गरेछ । तर गल्तिले त्यो SMS अर्कै महिलाकहाँ पुगेछ । ती महिलाको पति भर्खरै मरेको रैछ । त्यो SMS पढ्नसाथ महिला त बेहोश । SMS यस्तो थियो “म यहाँ सकुशल पुगें । यहाँ Mobile को सुविधा

Read More »

तपाईको श्रीमान

छिमेकी महिला चिच्याउदै आइन् :शोभा बहिनी! तपाईको श्रीमान इनारमा डुब्नुभयो। शोभाः हामी त धाराको पानी खान्छौ, इनारमा जे डुबे पनि डुबोस्!

Read More »