Home / Tag Archives: माफ

Tag Archives: माफ

मेरो पूरा नाम रिना नेपाली हो

एक भिकारी एक घरमा भिख माग्दै थियो, भित्र बाट एउटी सानी नानी निक्लिइन् भिखारी : “भगवानको नाममा केहि देउ बाबा” नानी :- म बाबा होईन छोरी हुँ … भिखारी : “भगवानको नाममा केहि देउन नानी ,, नानी :- “मेरो नाम रिना हो ” भिखारी : “भगवानको नाममा केहि देउ रिना

Read More »

श्रीमान श्रीमतीको झगडा

रातभरी श्रीमान श्रीमती झगडा गरेर सुते । भोलीपल्ट विहान श्रीमानले उठ्ने वित्तिकै सुतिरहेकी श्रीमतीलाई तातो दुध लिएर गयो । (श्रीमती आश्चर्य मान्दै) श्रीमती : भनेपछि तिमीले मलाई तातो दुध दिएर रातीको झगडाको लागी माफ माग्दैछौ ? श्रीमान : कसले भन्यो माफ मागेको भनेर आज नाग पश्चमी त्यही भएर नागीन लाई

Read More »