Home / Tag Archives: मुन्द्रे

Tag Archives: मुन्द्रे

what comes first, chicken कि egg???

सेरे र मुन्द्रे खाजा खानको लागि एउटा होटेलमा गएछन। मुन्द्रे : ल भन त, what comes first, chicken कि egg??? . . . . सेरे : अब तैले सुरुमा जे को अर्डर दिन्छस, त्यही पहिला आउछ नि।

Read More »

Nepal Telecom ko New Service

नेपाल टेलिकमको नयाँ सेवा विवाह सेवा: सम्बन्धको लागि १ थिच्नुस्, इङेजमेन्ट लागि २ थिच्नुस्, विवाह नै गर्नेहो भने ३ थिच्नुस् . मुन्द्रे प्रश्न सोध्दै : दोस्रो विवाहको लागि के थिच्ने? . . . . . . . . . . . नेपाल टेलिकम : यससेवाको लागि पहिलो पत्नीको घाटि थिच्नुहोस।

Read More »

१ केजि साग जोख्दिनुस न मलाइ

मुन्द्रे सब्जी किन्न बजारतिर गएछ। सब्जिवाला सागमा पानि छम्किदै थियो। मुन्द्रेले पर्खेछ । तर जब निक्कै बेर भयो मुन्द्रेले सब्जिवाला लाई भनेछ : साहुजि… त्यो सागलाइ होस आयो भने १ केजि जोख्दिनुस न मलाइ अलिक हत्तार छ क्या !!!

Read More »

शेरे र मुन्द्रेको जुक्ती

शेरे मुन्द्रे दिल्ली जादै थिए । गोरखपुरमा गएर रातिको रेलमा चढेछन । जेनेरल डिब्बामा बसेको हुँदा एक भिड थियो । उनिहरुले सिट पाएनन । अनि उनिहरुले एउटा जुक्ती निकालेछन । उनिहरु चिच्याएछन्:” साँप्, साँप ……..” त्यस पछी त्यहाँका सबै मान्छे भागेछन । अनि दुबै जना मज्जले सिटमा सुतेछन र निदाएछन

Read More »

आज किन चुपचाप

बाबु : आज तेरि आमा किन चुपचाप छे । मुन्द्रे : आमाले लिप गार्ड माग्दै हुनुहुन्थ्यो मैले झुक्किएर फेबिकल दिएछु ।

Read More »

मुन्द्रे ए मुन्द्रे

सेरे मुन्द्रेको घर अगाडि : मुन्द्रे ए मुन्द्रे, त कहाँ छस ह???? मुन्द्रेकी आमा : बाबु मुन्द्रे त भर्खर खेलेर आएको खाजा खाँदै छ। तिमीलाई पनि भोक लागेको छ??? सेरे: हजुर अन्टी मुन्द्रेकी आमा : ए त्यसोभए तिमी पनि घर गएर खाजा खाएर आउ ल……

Read More »