Home / Tag Archives: मुर्ख

Tag Archives: मुर्ख

२ – ३ वटा बिरालो

सर: ल म तलाई एउटा प्रश्न सोध्छु । मैले तलाई २ वटा बिरालो दिएँ । फेरी ३ वटा बिरालो दिएँ । अब कती वटा भयो ? ? शेरेको छोरो : ६ वटा । सर : तैले कुरै बुझेनस फेरी राम्रो सँग सुन्, मैले तलाई २ वटा बिरालो दिएँ । फेरी

Read More »

के तिमि आफु लाई मुर्ख ठान्छौ?

पहिलो दिन एक शिक्षकले आफ्नो बिद्यार्थीहरुलाई भनेछन्। शिक्षक : तिमिहरुमध्ये को को आफुलाई मुर्ख सम्झन्छौ उठ । सबै बसिसहे तर राम उठे यो देखेर शिक्षकले रामलाई सोध्यो शिक्षक : के तिमि आफु लाई मुर्ख ठान्छौ? राम : होइन होइन सर,तपाई मात्र उठेको राम्रो लागेन त्यसैले उठेको।

Read More »