Home / Tag Archives: मोबाइल

Tag Archives: मोबाइल

एकदम सिरियस रैछ

एक साँझ एउटा डाक्टरको मोबाइल बज्यो- ओए साले के गर्दै छस्? कत्ति नयाँ बुढी संग टाँसिएर बस्छ्स् ? यहाँ हामी चार जना मात्र भयौं, आइज म्यारिज खेलौं ! . डाक्टरले हतार हतार कपडा लायो, सेतो कोट लायो, आफ्नो समान मिलायो ! . नयाँ स्वास्नी नजिकै आइ, उसको हात समातेर मधुरो

Read More »

दुब्लाउने उपाय

एक दिन राजाराम (लादालाम) डाक्टरकोमा गएछ। लादालाम : डाक्टर साप, म अली मोतो भए जस्तो लाग्यो । मलाई दुब्लाउने उपाय बताइदिनुपल्र्यो! डाक्टर: तपाइले अब धेरै समय खेलमा बिताउनुपर्यो। हरेक दिन तपाँई १ घण्टा फुटबल, १ घण्टा क्रिकेट र १ घण्टा टेनिस खेल्नुपर्यो। लादालाम : त्यो त ठिक छ डाक्टर साप,

Read More »