सेरे बिहानै आफ्नि छोरीको कोठामा गयो । पुरा चुरोट को गन्ध आइरहेको थियोे । सेरे : एस्ले चुरोट पिउन थाली । यसो भित्र हेरेको रक्सीको बोतल नि table मै रहेछ । ” Oh my god यस्ले त रक्सी पनि पिउन थालिछ क्यारे । ” त्यतिकै मा यसो खाट मा हेरेछ,
Read More »मेरो रक्सी छुटाउन सक्नुहुन्छ?
एकजना जँड्याहाले मन्दिर अगाडि उभिएर हात जोड्दै भनेछ जड्याहाः हे भगवान्! के तपाई मेरो रक्सी छुटाउन सक्नुहुन्छ? रक्सी छोड्ने कुराले भगवान् साँच्चिकै बोलेछन्- भगवान् : अवश्य। : : : : : : : : : : : जड्याहा : (खुशी हुँदै) मेरो 5 बोतल रक्सी पुलिसले समाको छ, त्यो छुटाईदिनुस
Read More »
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more