Home / Tag Archives: राति

Tag Archives: राति

आज रातिको प्लान

शेरे र शेरेको साथी आपसमा कुरा गर्दै : शेरे : आज रातिको प्लान के छ त यार ? साथी : आज बिहानको मासु बचेको छ ..चट्ट लोकलसंग खादै क्रिकेट हेर्ने अनि तिम्रो नि ???? शेरे : घर जानेबित्तिकै सालीको कट्टु फुकाल्छु । साथी : हाहाहा … किन …नि ..? ..

Read More »

को बस्छ यो नर्कमा ?

दसैं मनाउने खर्च जुटाउन नसकेपछि घटस्थापनाको राति हाकु काले र पुतलीको झगडा परेछ। भोलिपल्ट बिहानै पुतलीले प्याकिङ गरेको देखेर हाकुले भनेछः ‘कहाँ जान लागिस् ?’ पुतलीः मेरी आमा भए ठाउँमा, यस्तो नर्कमा बस्दिनँ म !! हाकुले नि प्याकिङ गर्न थाल्यो ! पुतलीः अनि आफूचाहिँ नि ? हाकुः म पनि बस्दिन

Read More »