पप्पु हवाइजहाजमा जाँदैथियो, अचानक उठेर जोरले चिच्यायो ‘हाइज्याक’ .. प्लेनमा सबैजना परेशान् केटाहरु डरले काम्न थाले.. केटीहरु रुन थाले.. बुढा-पाकाहरु राम-राम भन्नथाले.. .. .. .. .. .. ज्याकले अर्को कुनाबाट उठेर भन्यो ‘हाइ पप्पु”
Read More »पप्पु हवाइजहाजमा जाँदैथियो, अचानक उठेर जोरले चिच्यायो ‘हाइज्याक’ .. प्लेनमा सबैजना परेशान् केटाहरु डरले काम्न थाले.. केटीहरु रुन थाले.. बुढा-पाकाहरु राम-राम भन्नथाले.. .. .. .. .. .. ज्याकले अर्को कुनाबाट उठेर भन्यो ‘हाइ पप्पु”
Read More »