Home / Tag Archives: रिसाउदै

Tag Archives: रिसाउदै

उहा घरमै हुनु हुन्छ

लोग्ने : (स्वास्नीलाई) सुन त यदि मेरो फोन आएको भए म छैन भनेर भनी दिनु है । स्वास्नी : (फोन उठाएर) उहा घरमै हुनु हुन्छ …. लोग्ने : (रिसाउदै) मैले पहिले नै भनेको हैन म छैन भनिदिनु भनेर … स्वास्नी : फोन तपाईंको हैन मेरो थियो

Read More »