Home / Tag Archives: लण्डन

Tag Archives: लण्डन

हाकु काले लण्डनमा

एक दिन हाकु काले लण्डन गएको थियो अनी हाकुले डब्बल बस म चाडयो र त्यो बसको स्टाफले उस्लाई माथिको तल्ला मा बस्न लगायो… हाकु माथि गयो र एकैछिन मा फर्कियो र भन्न थाल्यो….. “माम पाखा तिमीहरुले मलाई मार्ने मास्टर प्लान बनाको…… साला माथि त कुनै ड्राइभर नै छैन “

Read More »