Home / Tag Archives: विपनि

Tag Archives: विपनि

आज फेरि सपनीमा उनीलाई नै देखे

आज फेरि सपनीमा उनीलाई नै देखे सपनीमै भय पनि साथ पाइला टेके । आँखा खुल्यो जब मेरो साथ उनलाई पाईन सपनीकी मेरी परी मलाई भेट्न आईन । कहिले त लाग्छ मलाई सपनिनै वेश विपनिमा पुगेको छ नाजुक मनमा ठेश । बाटोमा देख्दा उनीसँग बोल्न मन लाग्छ तर उनी सामु आएपछि

Read More »