Home / Tag Archives: साले

Tag Archives: साले

चोर चोर्न गएछ

चोर एउटा घरमा चोर्न गएछ तर त्यस घरको मान्छेले थाहा पाएछ । चोर : चक्कु देखाउदै, चुप लागेर तेरो पैसा कता-कता छ सब झिक । घर साहु : तलाई थाहा छ म को हो ? नेता हुँ नेता !!! चोर : ए त्यसो पो! साले मेरो पैसा झिक्!!

Read More »

५+५ कती हुन्छ ?

सेरेको छोरा : ए बाउ, ५+५ कती हुन्छ ? सेरे : थुक्क साले भाते गधा नालाएक गोबर गणेश एती पनि था छैन ? ? . . .. . जा गएर क्याल्कुलटेर लेर आइज ..

Read More »

२ थप्पड…

बाघ बिडी पिउँदैथियो, एउटा मुसो आयो अनि भन्यो ‘बाघ दाइ छोड यो नशा, हिँड मसङ्ग , हेर जङ्गल कति राम्रो छ ! बाघ सँगै हिड्यो । केहि अगाडी हात्ती भेटियो, ऊ ड्रग्स लिदैथियो, मुसाले उस्लाई पनि त्यै डाइलग दियो, हात्ती पनि सँगै हिँड्यो । अलि अगाडि पुगेपछी सिंह व्हिस्की पिउदैथियो,

Read More »