सेरे र मुन्द्रे खाजा खानको लागि एउटा होटेलमा गएछन। मुन्द्रे : ल भन त, what comes first, chicken कि egg??? . . . . सेरे : अब तैले सुरुमा जे को अर्डर दिन्छस, त्यही पहिला आउछ नि।
Read More »छातीमा हात राख्न बिर्सिदाँ मिस झण्डै चेट
सेरेले घरमा पढ्दा पढ्दै पेन्सिल भुइँमा खसालेछ अनि छातीमा हात राखेर पेन्सिल उठाएछ । यो देखेर सेरेको आमा अचम्म मान्दै : बाबु तैँले किन छातीमा हात राखेर पेन्सिल उठाको ? सेरे : स्कुलमा सधैँ चक खस्यो भने मिसले छातीमा हात राखेर टिप्नु हुन्छ, त्यसैले। सेरेको आमा : मिसले गर्नुभो होला
Read More »यहाँ झगडा हुने वाला छ
सेरे जुस पसलेसँग: ओ भाई, छिटो जुस देउत, यहाँ झगडा हुने वाला छ। जुस वालाले सेरेलाई १ ग्लास जुस दिन्छ अनी सेरेले पनि जुस स्वाट्टै पार्छ। फेरी सेरे, ” भाई फेरी १ ग्लास जुस देउत, यहाँ झगडा हुने वाला छ के….” जुस पसलेले फेरी सेरेलाई १ ग्लास जुस दिन्छ अनी
Read More »सेरेको फासी दिनुभन्दा अगाडिको ईच्छा
ईन्स्पेक्टर सेरेसँग: तलाई फासी दिनुभन्दा अगाडि तेरो कुनै ईच्छा छ???? . . . . . . . . . . सेरे: हजुर सर, मलाई टाउको तल खुट्टा माथि गरेर फासी दिनुहोला …..
Read More »५+५ कती हुन्छ ?
सेरेको छोरा : ए बाउ, ५+५ कती हुन्छ ? सेरे : थुक्क साले भाते गधा नालाएक गोबर गणेश एती पनि था छैन ? ? . . .. . जा गएर क्याल्कुलटेर लेर आइज ..
Read More »मुन्द्रे ए मुन्द्रे
सेरे मुन्द्रेको घर अगाडि : मुन्द्रे ए मुन्द्रे, त कहाँ छस ह???? मुन्द्रेकी आमा : बाबु मुन्द्रे त भर्खर खेलेर आएको खाजा खाँदै छ। तिमीलाई पनि भोक लागेको छ??? सेरे: हजुर अन्टी मुन्द्रेकी आमा : ए त्यसोभए तिमी पनि घर गएर खाजा खाएर आउ ल……
Read More »ल ल छिटो गरौ
सेरे: ओ हाकु दाई, तपाईंले किन बाइक एती स्पिडमा हाक्नुभाको????? हाकु: हेर्न पासा, यो चिट्ठी अर्जेन्ट पुराउनु छ के सेरे: अनी कहाँ पुराउनु पर्ने हो नि??? हाकु: तेइत हतारले गर्दा हेर्न पनि भ्याको छुइन भन्या। सेरे: ए, ल ल छिटो गरौ तेसोभए…..
Read More »
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more