Home / Tag Archives: स्वयम्भु

Tag Archives: स्वयम्भु

शिबरात्री आए गाँजा मगाउनु

बिहे गर्नु बाजा बजाउनु। शिबरात्री आए गाँजा मगाउनु। धन भनेपछि माहादेव का तिन नेत्र, तरुनी भनेपछि शेरेहरुलाई जात न गोत्र। हुने बिरुवाको चिल्लो पात, गाँजा मिच्नेको गनाउने हात। साँडे को जुधाई बाछाको मिचाई, गाँजा को सुरमा पेटीको सुताई। स्वयम्भु का बाँदर पशुपती को जात्रा, नाङगे बाबा संग तरुनी को यात्रा।

Read More »