Home / Tag Archives: biralo

Tag Archives: biralo

(Nepali) Important lesson

१ बिरालोले बाटो काट्यो भने, ‘स्पिड कन्ट्रोल’ गर्नुपर्छ। २ कम्पाउण्ड मा काग करायो भने, चारो हाल्दिनु पर्छ। ३ घरमा कुकुर रोयो भने, ‘भेटनरी’लानु पर्छ। ४ बारीमा स्याल करायो भने, ढोका बलियो थुन्नुपर्छ। ५ दायाँ आँखा फर्फरायो भने, ‘आँखा अस्पताल’जानु पर्छ। ६ बायाँ आँखा फर्फरायो भने, झन् छिटो जानुपर्छ। ७ बाडुल्की

Read More »