शेरे एक न एक बाहना गरेर कहिल्यै homework गर्दैनथ्यो । शारिरिक रुपमा सजाय दिदा दिदै पढाउने मिस पनि वाक्क भैसकेकी थिईन । आज पनि उसले homework गरेको थिएन । मिसले भनिन – किन homework नगरेको शेरे? शेरे – (बाहाना बनाउदै) मिस आज मेरो कलममा मसी सकिएको थियो त्यही भएर नगरेको
Read More »
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more