Khoyaa

Menu

Heartfelt Condolence to Nokia 1200

आज मिती २०७१ ।०९ ।२२ गते का दिन मेरो Nokia 1200 को

अकस्मात पानीमा डुबेर मृत्यु भएकोमा मृतक Nokia

को आत्माको चिर शान्तिको कामना गर्दै

हार्दिक श्रद्धान्जली ब्यक्त गर्दछु ।

यती लामो साथको लागी धन्यवाद ।

Miss You Nokia 1200

Comments

comments

Categories:   Funny, Others