सन्तान को सुख मा रमाउछिन आमा ।
माया र ममता को खानि हो आमा ।।
आफु सबै रितिएर सन्तान का लागि ।
आफ्नै रगत चुसाएर आनन्द मान्छिन ।।
जन्म दिने हुर्काउने कर्तब्य ठान्छिन ।
सत्कर्म मा लाग्न प्रेरित गर्छिन ।।
आमा जस्तो धरती मा हुन सक्छ कहाँ ।
आमा हुन्छिन जता पनि सन्तान छ जहाँ ।।
नि स्वार्थ माया सन्तान माथि आमा कै हुन्छ ।
ठेस लाग्दा सन्तान लाई आमा लाई नै दु:खछ ।।
KHOYAA.COM
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more