सेरे लाई एक आत्मघाती सैनिक को रुप मा नियुक्त गरिएछ |
उसलाई एक मिसन दिईयो जसमा शत्रु हरु भएको ठाउ मा गएर तेही आफुलाई बिस्फोट गराएर शत्रु सैनिक सहित आफु पनी मर्नु पर्ने हुन्छ |
कमान्डर ले सेरे लाई केहि हतियार दिए अनि अनि थुप्रो विस्फोटक बम हरु उसको शरीर मा बाधिदिए| अनि एक मोबाइल दिए जसबाट कमान्डर संग कुरा गर्न सकियोस
सेरे शत्रु हरु भएको ठाउ मा गएर एक झाडी बाट लुकेर आफ्नो कमान्डर लाई फोन गर्यो – सर यहाँ दुइ जना शत्रु सैनिक छन के अब म आफु लाइ मारिदिउ?
कमान्डर – नाइँ नाइँ रुक अलि धेरै जना जम्मा भएपछी |
केहि ber पछी
सेरे – सर 50 जना जम्मा भए अब?
कमान्डर: एक छिन पख न अलि धेरै जना लाइ जम्मा हुन् दे|
फेरी केहि ber पछी
सेरे – सर अब २०० जना जति जम्मा भएर मलाइ घेर्न थाले अब म आफै लाइ मारिदिउ सर ?
कमान्डर – ल ल यो बिल्कुल ठिक मौका हो बहादुरी का साथ् अगाडी बढ र लड र देश को लागि शहिद बन ..
जय्य्यय्य्य नेपाल !!!!
अब सेरे ले पनि जय नेपाल भन्दै फोन राख्यो र
खल्ती बाट एक चक्कु निकालेर आफ्नो छाती मा घोपेर तेही मर्यो