एउटा मान्छे जस्को टाउको मा दुइटा मात्र कपाल थियो उ हजाम को मा गयो कपाल कटाउन
सैलुन मा कपाल काट्ने बेला मा हजाम नै कन्फ्युज भएर सोध्यो !!!
हजुर यो दुइटा मा कुन चै कपाल काट्ने हो ?
कपाल कटाउने मानिस : (एकछिन सोचेर) होस भाइ कपाल नकाट्ने बरु कलर गरिदेउ