बुटवलमा एउटा धेरै पुरानो मन्दिर रहेछ त्यहाँ जो सुकै मान्छे पनि नराम्रो नियत लिएर जान्छ, तुरुन्तै भस्म हुदो रहेछ ! ।
एक दिन सुसिल कोइराला गएछन् ठाँउ को ठाँउ जलेर खरानी भएछन् !
प्रचण्ड गएछन् त्यो पनि खरानी भएछन्
बाबुराम गएछन् त्यो नि ध्वोस्त भएछन्
एक दिन यो सब कुरा सुनेर रेखा थापालाइ बडि उत्सुकता जागेछ अनि रेखा थापा पनि तेहि मन्दिर मा गैछिन्
तर रेखा सहि सलामत घर फर्किछन्
पछि एसो जाँच गर्दा त मन्दिरमा भगवान कै नियत खराब भस्म भएछन ।
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more
bhagman pani k t lai herme