शेरेको प्रेमकथा:
शेरेले एउटी केटीलाई धेरै माया गर्थ्यो तर डराएर केही भन्न सकेको थिएन ।
1 दिन उसले म्यासेजमा I love u लेखेर पठाउने निर्णय गरेछ । उसले राती ‘I LOVE U’ लेखेर केटीको नंबरमा म्यासेज पठाएछ ।
केही समय पछि शेरेको मोबाइलमा म्यासेजको रिङटोन बजेछ तर उसले भोलीपल्ट बिहान नुहाइधुवाई गरेर मन्दिर गएर मात्र म्यासेज पढ्ने निर्णय गरेछ र सुतेछ । रात भरि केटीकै सपना देखेछ । बिहान उठेर नुहाएछ र मन्दिर गएछ । अनि मन्दिर गएर आएर म्यासेज पढेको त यस्तो लेखेको रैछ
.
.
.
+9771414
2013/02/04
09:14PM
Your account fee: 0.17 Rupees. Please recharge in time.
Thank you!
Tags account Fee love Story Message Shere Thank You
Check Also
Chinese Language is very easy
Chinese language is all about mixing and writing 'π' in different ways
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more