A’True Love Story♥
एउटा सुन्य कोठा भित्र एउटी केटी मौनता संगै सुस्तरी झ्यालका पर्दा बाट
बाहिर चियाइ रहेकी हुन्छे ।
.
.
.
उठेर ऐना अगाडी जान्छे अनि आफुलाई नियाल्छे
नाकको प्वालबाट तप्प रगत
थोपा टेबलमा राखेको किताबका पाना माथी चुहिन्छन्
.
.
.
उनिलाई ब्लड क्यान्सर भएको छ ।
डक्टरको भनाइ अनुसार उनि ६० दिन भन्दा ज्यादा बाँच्न सक्दिनन त्यसैले
पनि उनि सबै बाट टाढा हुन चाहन्छिन ।
.
.
.
अचानक उनका प्रेमी हातमा कफी लिएर आइपुग्छन ।
उनी बिस्तारै कफी हातमा लिन्छिन तर रुदै कप हुइकाइदिहाल्छिन ्,
हुइकिएको कपले गएर भित्तामा रहेको फोटोलाई झर्याम झुरुम पार्दिन्छ ।
अनी भन्छिन’Get out’Leave me alone’
आफ्नो प्रेमिकाको यस्तो दयनिय अवस्था देखे पछी प्रेमी भागवान सामु गएर
प्राथना गर्दछ ।
.
.
.
.
फेरी एक्दिन झ्यालका पर्दा हरु एक आपसमा जुधिरहेका हुन्छन ।
उनी त्यही नियाल्दै बसिरहेकी हुन्छिन ।
प्रेमी फेरी एक पट्टक आउनेछन अनि कफी दिनेछन ।
तर त्यो कफिको कपमा कफी हुनेछैन
त्यहाँँ भित्र औठी हुनेछ
उनको अगाडी प्रेमिले रुदै भन्छ’म तिमी संग बिबाह गर्न चाहन्छु’
जिन्दगी भर साथ दिन चाहन्छु’जस्तो सुकै अवस्थामा पनि संगै चल्न चाहन्छु
‘Will you marry me’
दुबै जना एक अर्काको अंगालो मा जोडले कसिएर खुब रुनेछन रमाउन्छन्
अनी जिन्दगीको यात्रा तय गर्छन ।
तर
.
.
.
.
.
.
.
फेरि
केटि
बिरामी
हुन्छे!
आफ्नो रोगले समातेको प्रेमिकालाई स्पस्टै थाहा छ ।
उनका आँखामा बिगतमा बितेका क्षण्हरु चलचित्रको पर्दा सारी घुम्न
थाल्दछ ।
एक एक गरेर सम्झिन्छिन उनि । आफ्नो बिबाहको क्षण , संगै बसेर कार्टुन
हेरेको क्षण , संगै बसेर कफी खाएको क्षण ।
.
.
.
प्रेमी उनि संगै हुन्छन आफ्नो प्रेमिका लामो समय हलचल नगरेको थाहा पाए
पछी उनि प्रेमिकालाई झक्झकाउछन तर उनि बिउझिदिनन ।
अंगालोमा जोडले कसेर प्रेमी पागल जसरि एकनासले कराउछ , रुन्छ तर
प्रेमिका बुझिदिनन ।
किन कि क्षितिज पारी सुर्य डुबिसकेको छ
झ्यालका पर्दा बन्द भैसकेका छन्
बजार सुन्य बनिसकेको छ
अनी ६० दिन पनि समाप्त भैसकेको छ !!
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more