Home / Nepali Jokes / परिवार नियोजन भन्या के हो ?

परिवार नियोजन भन्या के हो ?

आजभोलिका फटाहा बच्चाहरू

नाति : हजुरबा ! यो परिवार नियोजन भन्या के हो ?

हजुरबा(रिसाउँदै) : भाग उता ! मलाई थाहा छैन !

नाति : मलाई थाहा छ बुढा ! !
तिमीलाई थाहा भएको भए अहिले सम्पत्तिका १४ टुक्रा गर्नुपर्थ्यो र ?

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − two =