दुइजना एकदम मिल्ने साथी धेरै पछि भेट भएछन |
रमेश : के छ दिनेश हालखबर
दिनेश : ठीकठाक छ अनि तिम्रो के छ धेरै पछि भेट भो बिहे सिहे पनि गरि सकेछौ जस्तो छ
रमेश : अ यार धेरै राम्री छ म उनीलाई एकदम माया गर्छु अनि तिमि नि ?
दिनेश : खै के भनौ ! मैले तिम्रो श्रीमती लाई चिनेको पनि छैन