Home / Nepali Jokes / एदि बम पड्क्यो भने ?

एदि बम पड्क्यो भने ?

दुइजना केटाहरु बाटामा जादै थिए , बाटामा तिनिहरुले ३ ओटा बम देखे ।
तिनीहरुले ति बम लाई पुलिशको जिम्मा लगाउने बिचार गरेर बोकेर हिडे ,

पहिलो : एदि कुनै बम बाटोमा पड्क्यो भने ???

दोश्रो : Tension नलेउ , पुलिश लाई भनी दिउला कि हामीले २ ओटा मात्र भेट्टाएका थियौ

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + twenty =