पहिलो दिन एक शिक्षकले आफ्नो बिद्यार्थीहरुलाई भनेछन्।
शिक्षक : तिमिहरुमध्ये को को आफुलाई मुर्ख सम्झन्छौ उठ ।
सबै बसिसहे तर राम उठे यो देखेर शिक्षकले रामलाई सोध्यो
शिक्षक : के तिमि आफु लाई मुर्ख ठान्छौ?
राम : होइन होइन सर,तपाई मात्र उठेको राम्रो लागेन त्यसैले उठेको।