Home / Others / जसलाई उनले गुमाइन उसले त धेरै माया गर्थ्यो उनलाई

जसलाई उनले गुमाइन उसले त धेरै माया गर्थ्यो उनलाई

एउटा केटाले एउटी केटीलाई असाध्यै माया गर्दो रहेछ एकदिन उसले त्यो केटीलाई आफ्ना मनका सबै कुराहरु भनेछ

तर त्यो केटिले सिधै भनिछ म तिमीलाइ माया गर्दिन !

त्यो केटा ले Thank You भनेर आफ्ना साथिहरु सँग खाजा खान होटल तिर लागेछ….

जादा जादै बाटोमा उसको साथिले उसलाई सोध्छ
“के तिमीलाइ दुःख लागेन त्यो केटिले यसरी सिधैँ तिमीलाई अस्विकार गर्दा ?”

केटाले भनेछ म किन दुःखी हुनु , दुःखी त उ पो हुनु पर्ने !
उसको साथिले अचम्म मान्दै फेरी सोध्छ, ” किन ????????”

केटाले भनेछ : किन की मैले त उसलाई गुमाएको छु जसले मलाई मायाँ गर्दैन तर जसलाई उनले गुमाइन उसले त धेरै माया गर्थ्यो उनलाई ।

Check Also

modern-superheroes bagman spiderman superman

Modern Superheroes : Spiderman Vs Bagman Vs Superman

Superhero of Modern time New superhero – BagMan is all set to compete with our

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + three =