Home / Others / Funny / शेरेले पत्ता लगाएका केही कुरा हरु

शेरेले पत्ता लगाएका केही कुरा हरु

न्युटनले पत्ता नलगाएको तर शेरेले पत्ता लगाएका केही कुरा हरु :
=========================================
1. मानौ तपाई कुनै लाइन मा उभिनु भएको छ,
तपाइँ अर्को लाइनछिटो बढेको ठानेर अर्को लाइन मा सर्नु हुन्छ !
अब पहिला को लाइन तपाइँ उभिएको लाइन भन्दा छिटो सर्न थाल्छ !

2. रंग नम्बर डायल हुदा कहिले नि व्यस्त हुदैन !

3. नाककान त्यही बेला चिलाउछ, जब दुइटै हात खालि हुदैन !

4. एउटा सिक्का वा कुनै स्क्रु खस्यो भने,
त्यही ठाउँ मा गएर बस्छ, जहाँ बाट झिक्न अप्ठेरो हुन्छ !

5. कुनै ठाउँ,पार्क, या सिनेमा घरमा, कुनै एक मानिस ले नदेखोस या नभेटोस भन्ने सोचिराखेका बेला,
ठ्याक्कै त्यही मान्छे त्यही ठाउमा भेटिन्छ !

6. कहिले काही कुनै समान घडी- मोबाइल-क्यामेरा बिग्रिन्छ,
अनि कसैलाई देखाउन चाहिन्छ,
ठिक त्यही बेला त्यो समान ठिक काम गर्न थाल्छ !

7. सबै भन्दा मज्जा ले त्यही ठाउँ ‘चिलाउँछ’
जहाँ हात ले पुग्दैन ! हात लैजान मिल्दैन

8. याद गर्नु भाको छ, सिनेमा हल जो ढिलो पुग्छ,
त्यही मानिस अगाडी बसेको हुन्छ

9. कुनै काम पुरा गर्ने सोच का साथ, चिया लिएर बसेका बखत
हाकिम वा कुनै आफु भन्दा ठुलो मान्छे आएर यस्तो कुरो सोध्छ,
जसलाई सम्झाउदा सम्झाउदै, हाम्रो चिया सेलाउछ !

10. – धेरै परिश्रम र मेहनत पछि एउटा ‘अफर’ स्वीकारि सके पछी,
त्यो भन्दा नि राम्रो अर्को ‘अफर’ भेटिन्छ !

Check Also

Expecting or Sexpecting ?

Sexy woman giving some money and some priceless things to beggars. Lucky Beggars !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 5 =