Home / Tag Archives: आँसु

Tag Archives: आँसु

आज एउटीसँग स्काइपमा भावनात्मक कुरा

आज एउटीसँग स्काइपमा भावनात्मक कुरा हुँदै थियो, दुवै सिरियस थियौं, उनको कुराले मन एकदमै बहकिएको थियो। पखेटा भए भुरुरु उडेर उनीसँगै जाऊँ कि जस्तो लाग्थ्यो। उनी पनि त्यसै भन्थिन्, कुरा हुँदाहुँदै उनको आँखाबाट आँसु बर्सेको देखें, मैले पनि आफूलाई रोक्न सकिनँ, त्यत्तिकैमा मेरो दिमागमा के आयो कुन्नी, माया प्यारले उनलाई

Read More »