Home / Tag Archives: झगडा

Tag Archives: झगडा

यहाँ झगडा हुने वाला छ

सेरे जुस पसलेसँग: ओ भाई, छिटो जुस देउत, यहाँ झगडा हुने वाला छ। जुस वालाले सेरेलाई १ ग्लास जुस दिन्छ अनी सेरेले पनि जुस स्वाट्टै पार्छ। फेरी सेरे, ” भाई फेरी १ ग्लास जुस देउत, यहाँ झगडा हुने वाला छ के….” जुस पसलेले फेरी सेरेलाई १ ग्लास जुस दिन्छ अनी

Read More »

प्रेमी र प्रेमिका झगडा गर्दै

प्रेमी र प्रेमिका झगडा गर्दै प्रेमिका : आज देखी हाम्रो सम्बन्ध सब टुट्यो !! तिमी आफ्नो बाटो, म आफ्नो बाटो i hate u too much अब एक अर्काले दिएको गिफ्ट जम्मै जे-जे छ फिर्ता गरम !! प्रेमी : ओके, पहिला मोबाईल Recharge card बाट सुरु गरौँ !!! प्रेमिका : बोल्दिन

Read More »

बुढाबुढि हासेको आवाज

जिक्री : “धुर्मु सोल्टा, तिम्रो घर बाट आजकाल तिमिहरु बुढाबुढि हासेको आवाज निकै आउछ, किन हो अचेल निकै खुशी भएका रहेछौ ।” धुर्मुशे : “…के को खुसी हुनु नि जिक्री ? उसित सधै झगडा पर्छ, उस्ले हाथमा जे आयो त्येस्ले हिर्काउछे..लाग्यो भने उ हास्छे लागेन भने म हास्छु.

Read More »

श्रीमान श्रीमतीको झगडा

रातभरी श्रीमान श्रीमती झगडा गरेर सुते । भोलीपल्ट विहान श्रीमानले उठ्ने वित्तिकै सुतिरहेकी श्रीमतीलाई तातो दुध लिएर गयो । (श्रीमती आश्चर्य मान्दै) श्रीमती : भनेपछि तिमीले मलाई तातो दुध दिएर रातीको झगडाको लागी माफ माग्दैछौ ? श्रीमान : कसले भन्यो माफ मागेको भनेर आज नाग पश्चमी त्यही भएर नागीन लाई

Read More »