Home / Nepali Jokes / प्रेमी र प्रेमिका झगडा गर्दै

प्रेमी र प्रेमिका झगडा गर्दै

प्रेमी र प्रेमिका झगडा गर्दै

प्रेमिका : आज देखी हाम्रो सम्बन्ध सब टुट्यो !! तिमी आफ्नो बाटो, म आफ्नो बाटो i hate u too much
अब एक अर्काले दिएको गिफ्ट जम्मै जे-जे छ फिर्ता गरम !!

प्रेमी : ओके, पहिला मोबाईल Recharge card बाट सुरु गरौँ !!!

प्रेमिका : बोल्दिन जाउ !! तिमीसँग मजाक गर्न नि हुन्न है ।

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 7 =