Home / Tag Archives: डर

Tag Archives: डर

अचानक हवाइजहाज ‘हाइज्याक’

पप्पु हवाइजहाजमा जाँदैथियो, अचानक उठेर जोरले चिच्यायो ‘हाइज्याक’ .. प्लेनमा सबैजना परेशान् केटाहरु डरले काम्न थाले.. केटीहरु रुन थाले.. बुढा-पाकाहरु राम-राम भन्नथाले.. .. .. .. .. .. ज्याकले अर्को कुनाबाट उठेर भन्यो ‘हाइ पप्पु”

Read More »

कस्तो डर लागि राछ

दशै भन्दा पहिलेको कुराहो एक बस काठ्माण्डौबाट काकडभिट्टा जादै थियो । बस यात्रुले खचाखच थियो । बस बेस्सरी कुदेको थियो । यात्रु : ओ गुरुजी ! अलि बिस्तारी हाँक्नुहोस न यार, कस्तो डर लागि राछ । ड्राइभर : डर त तपाईलाई भन्दा मलाई बढी लागि राछ । यात्रु : किन

Read More »