Home / Nepali Jokes / कस्तो डर लागि राछ

कस्तो डर लागि राछ

दशै भन्दा पहिलेको कुराहो एक बस काठ्माण्डौबाट काकडभिट्टा जादै थियो । बस यात्रुले खचाखच थियो । बस बेस्सरी कुदेको थियो ।

यात्रु : ओ गुरुजी ! अलि बिस्तारी हाँक्नुहोस न यार, कस्तो डर लागि राछ ।

ड्राइभर : डर त तपाईलाई भन्दा मलाई बढी लागि राछ ।

यात्रु : किन ?

ड्राइभर : ब्रेक फ़ेल भा छ यार

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + six =