Home / Tag Archives: दिदी

Tag Archives: दिदी

जाम shopping गर्न

केटा एउटा केटी सँग : . केटो : म सँग घुम्न जान्छौँ ? . केटी : कता लान्छौ हौ? . केटो : तिमी जता भन्छौ त्यहीँ जाम ।। . केटी : ओके तेसो भय जाम shopping गर्न . . . . केटो : कसम दिदी मैले त मजाक पो गरेको

Read More »

सारी एकछिन माथि उठाउनुहोस्

एकचोटी सेरे बसमा यात्रा गरिरहेको थियो। त्यसपछी खलासिले भाडा मागेपछी सेरेले भाडा दिन भनी गोजिबाट आफ्नो पर्स निकाल्यो। ठीक त्यतिबेला नै उसको पर्सबाट एउटा फोटो खस्यो। सेरे: ओ दिदी, खै तपाईंको सारी एकछिन माथि उठाउनुहोस् न फोटो लिनुपर्यो के…. … त्यसपछी त तपाईं आँफै सोच्नु कि सेरेको के हाल भयो

Read More »