Home / Nepali Jokes / सारी एकछिन माथि उठाउनुहोस्

सारी एकछिन माथि उठाउनुहोस्

एकचोटी सेरे बसमा यात्रा गरिरहेको थियो।
त्यसपछी खलासिले भाडा मागेपछी सेरेले भाडा दिन भनी गोजिबाट आफ्नो पर्स निकाल्यो।

ठीक त्यतिबेला नै उसको पर्सबाट एउटा फोटो खस्यो।

सेरे: ओ दिदी, खै तपाईंको सारी एकछिन माथि उठाउनुहोस् न फोटो लिनुपर्यो के….

त्यसपछी त तपाईं आँफै सोच्नु कि सेरेको के हाल
भयो भनेर….

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =