Home / Tag Archives: धुर्मुसे

Tag Archives: धुर्मुसे

बिबाह भयेको 3 महिना पछि बच्चा भयो

धुर्मुसे को बिबाह भयेको 3 महिना पछि बच्चा भयो… धुर्मुसे : यो 3 महिना म नै कसरि बच्चा भयो? सुन्तली : धुर्मु तिम्रो बिबाह भयेको कति भयो? धुर्मुसे : 3 महिना सुन्तली : अनि मेरो बिबाह भयेको? धुर्मुशे : 3 महिना सुन्तली : अनि बच्चा कति महिना मा भयो? धुर्मुशे

Read More »

बिहान बिहानै रेडयो बोकेर

आइते बिहान बिहानै रेडियो बजाउदै जंगल तिर तोइलेट गर्न भनेर हिलेछ जब टोइलेट गरेर फर्कदै थियो धुर्मुसे ले सोधेछ – ओहो आइते म त मछु कि क्या हो, बिहान बिहानै रेडयो बोकेर हिनिस हँ आइते .. आइते – टोइलेट गाको नि .. धुर्मुसे – तेसो भए कस्तो भयो त टोइलेट

Read More »

बिजुली थिएन

शिक्षक: गृहकार्य किन नगरेको ? धुर्मुसे : बिजुली थिएन । शिक्षक: मैनबत्ति बाल्नुपर्दैन ? धुर्मुसे: सलाई थिएन । शिक्षक: किन ? धुर्मुसे: पुजा कोठामा राखेको थिएँ । शिक्षक: अनि ल्याए भैहाल्थ्यो नि ! धुर्मुसे: नुहाएको थिईन । शिक्षक: किन ननुहाएको त ? धुर्मुसे: पानी थिएन । शिक्षक: अरे यार !

Read More »