शिक्षक: गृहकार्य किन नगरेको ?
धुर्मुसे : बिजुली थिएन ।
शिक्षक: मैनबत्ति बाल्नुपर्दैन ?
धुर्मुसे: सलाई थिएन ।
शिक्षक: किन ?
धुर्मुसे: पुजा कोठामा राखेको थिएँ ।
शिक्षक: अनि ल्याए भैहाल्थ्यो नि !
धुर्मुसे: नुहाएको थिईन ।
शिक्षक: किन ननुहाएको त ?
धुर्मुसे: पानी थिएन ।
शिक्षक: अरे यार ! किन पानी थिएन त नि ?
धुर्मुसे: मोटर चलेको थिएन ।
शिक्षक: के भएर मोटर चलेन ?
धुर्मुसे: तेरो खप्पर !! साला गजनी को सन्तान अघि बिजुली थिएन भनेको हैन.
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more