Home / Tag Archives: नेपाल

Tag Archives: नेपाल

बुद्धी GB…

जस्को चै बुद्धी जेनतेन “KB” मा हुन्छ उस्लाई नै “बुद्धी GB” भनिन्छ हाम्रो नेपालमा…

Read More »

Nepal Telecom ko New Service

नेपाल टेलिकमको नयाँ सेवा विवाह सेवा: सम्बन्धको लागि १ थिच्नुस्, इङेजमेन्ट लागि २ थिच्नुस्, विवाह नै गर्नेहो भने ३ थिच्नुस् . मुन्द्रे प्रश्न सोध्दै : दोस्रो विवाहको लागि के थिच्ने? . . . . . . . . . . . नेपाल टेलिकम : यससेवाको लागि पहिलो पत्नीको घाटि थिच्नुहोस।

Read More »

लप पर्दा पर्दै बिछोड

बिदेश मा बस्ने केटा ले नेपाल मा बस्ने केटी संग लप पर्दा पर्दै बिछोड भएछ र उक्त केटी लाई फ़ेसबुक मा म्यासेज गरेछ !! केटा = तिमीलाई कती Help गरे पैसा पठाईदिए मोबाईल मा रिचार्ज कार्ड भरिदिए मैले गरेको एक एक Help तिमीले मलाई फ़र्काईदिन सक्छौ????? केटी = तिमी बार्हौ

Read More »

हाम्रो देशको माटो

धेरै बर्ष पछि राते र मोटे आफ्नो देश नेपाल फर्किए छन्। आफ्नो गाउँमा आइपुगे पछि गाडी बाट ओर्लिएर सबैभन्दा पहिले माटो उठाएर रातेले भन्छ… राते :- देखिस् हाम्रो देशको माटोको बास्ना नै अर्कै हुन्छ।… मोटे : ल राते काँ तैले माटो भनेर दिसा ( गुँ) उठाइरहेको छस अनि अर्कै बास्ना

Read More »