धेरै बर्ष पछि राते र मोटे आफ्नो देश नेपाल फर्किए छन्।
आफ्नो गाउँमा आइपुगे पछि गाडी बाट ओर्लिएर सबैभन्दा पहिले माटो उठाएर रातेले भन्छ…
राते :- देखिस् हाम्रो देशको माटोको बास्ना नै अर्कै हुन्छ।…
मोटे : ल राते काँ तैले माटो भनेर दिसा ( गुँ) उठाइरहेको छस अनि अर्कै बास्ना त आइहाल्छ नि।
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more