Home / Tag Archives: पैसा

Tag Archives: पैसा

यहाँ झगडा हुने वाला छ

सेरे जुस पसलेसँग: ओ भाई, छिटो जुस देउत, यहाँ झगडा हुने वाला छ। जुस वालाले सेरेलाई १ ग्लास जुस दिन्छ अनी सेरेले पनि जुस स्वाट्टै पार्छ। फेरी सेरे, ” भाई फेरी १ ग्लास जुस देउत, यहाँ झगडा हुने वाला छ के….” जुस पसलेले फेरी सेरेलाई १ ग्लास जुस दिन्छ अनी

Read More »

लुटेरा बैंक लुट्न जाँदा…

एउटा बैंक लुट्ने क्रममा, लुटेराको हेडले बैंकमा भएका मान्छेहरुलाई चेतावनी दिँदै, ” यो बैंकमा भएको सब पैसा यो देशको हो तर ज्यान भनेको तपाईंहरुको आफ्नै हो । तुरुन्त सब जना भुईमा सुत्नुहोस । ” सवजना भटाभटा भुईमा सुत्छन । यसलाई भनिन्छ “विचार बदल्ने तरिका” लुटेरा मध्य एक जनाले MBA गरेको

Read More »

चोर चोर्न गएछ

चोर एउटा घरमा चोर्न गएछ तर त्यस घरको मान्छेले थाहा पाएछ । चोर : चक्कु देखाउदै, चुप लागेर तेरो पैसा कता-कता छ सब झिक । घर साहु : तलाई थाहा छ म को हो ? नेता हुँ नेता !!! चोर : ए त्यसो पो! साले मेरो पैसा झिक्!!

Read More »

तँ ड्राइभर भएर थाहा छैन ?

एउटा बस पल्टिएछ । . प्रहरी = बस कसरी पल्टियो ? . ड्राइभर = थाहा छैन कसरी पल्टियो । . प्रहरी = के रे ? तँ ड्राइभर भएर थाहा छैन भन्छस ? . ड्राइभर = साँच्चैहो मलाई थाहा छैन । आज खलासी नआएर म पछाडि पैसा उठाउन गाको थेँ ।

Read More »

भोली मेरो जन्मदिन हो

केटी :- डार्लिङ भोली मेरो जन्मदिन हो केटा :- really ….? happy birthday darling in Advance !! केटी :- के gift दिन्छौ मलाइ ? केटा :- Ring दिन्छु केटी :- Ring ? Wow superb love you darling केटा :- २ ring दिन्छु न उठाउनु नि पैसा धेरै छैन

Read More »