एउटा बस पल्टिएछ ।
.
प्रहरी = बस कसरी पल्टियो ?
.
ड्राइभर = थाहा छैन कसरी पल्टियो ।
.
प्रहरी = के रे ? तँ ड्राइभर भएर थाहा छैन भन्छस ?
.
ड्राइभर = साँच्चैहो मलाई थाहा छैन । आज खलासी नआएर म पछाडि पैसा
उठाउन गाको थेँ ।
Tags खलासी ड्राइभर पैसा प्रहरी बस
Check Also
Nepali Feature Film “Chhakka Panjaa”
Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more